भाग १५ : ‘बैंक लुटको इतिहासको र केबलकारको लुट कथा, संगीता कडरियासँगको अन्तर्वार्ता’ अर्थ सरोकार १६ मंसिर २०७५, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार रेडियो कार्यक्रमको १५ औं भागमा हामीले बैंक लुटको इतिहास, कालिन्चोक केवलकारको लुट कथा प्रस्तुत गरेका छौं भने शिखर शुजकि निर्देशक संगीता कडरियासँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौं । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !