Skip to content
LAXMI SUNRISE BANK

बंगलादेश बैंकको लाभांश घोषणा : सेयरधानीले १०.५३% नगद मात्र पाउने

अर्थ सरोकार

काठमाडौं – नेपाल बंगलादेश बैंकले १०.५३% नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १०.५३% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छ । हाल बंगलादेश बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK