लाष्ट रिमाइन्डर :
कम्पनी : नागरिक लगानी कोष
लाभांश : २२.०६% बोनस
बुक क्लोज : मंसिर १६ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, मंसिर १३ गते)
विशेष साधारण सभा : पुस ६ गते
विवरण :
नागरिक लगानी कोषको २२.०६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले पुस ६ गते साधारण सभा गर्नको लागि मंसिर १६ गतेदेखि बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार सेयर बजार नखुल्ने भएकाले यो कम्पनीको आज नै सेयरधनी बनिसक्नु पर्नेछ ।
साधारण सभाका प्रस्ताव :
२२.०६% बोनस र (कर तिर्न) १.१६%नगद लाभांश दिने,
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्