×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तले गर्यो २०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति-कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डिप्रोक्स लघुवित्तले गर्यो २०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति-कति ?

Artha Sarokar

१३ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफबता १०% बोनस र १०% नगद लाभांश दिने निर्णय गरेको हो । 
उक्त प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । संस्थाको चुक्ता पुँजी ७० करोड ३१ लाख ४०१ रुपैयाँ रहेको छ । उक्त बोनस वितरण गरिसकेपछि यस लघुवित्तको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी