Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसियाको साधारण सभा पुस ४ मा, सभामा के-के प्रस्ताब पेस गर्दै ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ४ गते

विवरण : 

एनआइसी एसिया बैंकको साधारण सभा पुस ४ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर १९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :

१०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने ।

एजिएम हुने स्थान र समय :

हेरिटेज गार्डेन सानेपा, ललितपुरमा बिहान ९ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु  आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK