×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री प्रदान

PRIME CA

नेपाल बङ्गलादेश बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री प्रदान

९ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बङ्गलादेश (एनबी) बैंकले तेह्रथुम आठराई गाउँपालिकाको वाकुमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । 
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विद्यालयमा ४ लाख १३ हजार रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरको हो । 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बिहीवार विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: