×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको मंसिर १० देखि सेयर लिलामीमा आउँदै, यी ठाउँबाट भर्न सकिन्छ फारम

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रोग्रेसिभ फाइनान्सको मंसिर १० देखि सेयर लिलामीमा आउँदै, यी ठाउँबाट भर्न सकिन्छ फारम

Artha Sarokar

४ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस 
कम्पनी : प्रोग्रेसिभ फाइनान्स
खुला हुने मिति : मंसिर १० गते 
कित्ता : २१ लाख २० हजार ६०४ कित्ता सेयर (सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता)
भर्न पाइने अन्तिम मिति : मंसिर २४ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान 
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं । ।
प्रोग्रेसिभ फाइनान्सको पाको न्यूरोड काठमाडौं, उग्रतारा जनागल (पुलबजार) र बनेपा काभे्र शाखाबाट
सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट
अन्य विवरण : 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने
बैंकले गत भदौमा २८१% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २१ करोड रुपैयाँ
लिलामीमा बिक्रीपछि चुक्ता पुँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ करोड ७८ लाख २१ हजार रुपैयाँ  
कम्पनीको प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ४९ पैसा
प्रतिसेयर नेटवर्थ : ११४ रुपैयाँ ७७ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी