- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ओरियन्टल होटल्सले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ५८.१५% वृद्धि गरेको छ । गत वर्ष कम्पनीले खुद नाफा २ करोड ५५ लाख ५४ हजार २७६ रुपैयाँबाट बढोत्तरी गरेर ४ करोड ४ लाख १५ हजार ९३० रुपैयाँ कमाएको छ ।
कम्पनीको सञ्चालन नाफा ४३.४३% ले बढेर १८ करोड ६ करोड ९१ लाख ९३ हजार ४६ रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब १५ करोड ९६ लाख ९७ हजार ७८० रुपैयाँ जम्मा गरिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ १३ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्