×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको खुद नाफा ३८.३५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानिमा बैंकको खुद नाफा ३८.३५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

Artha Sarokar

२९ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६को ३ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३८.३५% ले बढेको छ ।गत वर्षको खुद नाफा ३७ करोड ५० लाख २२ हजार रुपैयाँबाट बढाएर ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ  ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५२.२५% र ४१.०१% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९७ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७४ करोड ८ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकको निक्षेप संकलन ८४ अर्ब १६ करोड ३२ लाख ४५ हजार रुपैयाँ गरेर कर्जा प्रवाह ७५ अर्ब ८३ करोड ७ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ३० करोड ४९ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ ।
 बैंकको खराब कर्जा  ०.०८% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी