×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले गर्यो गजबको प्रगति, खुद नाफा ६२.७३% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकले गर्यो गजबको प्रगति, खुद नाफा ६२.७३% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

२९ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सनराइज बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६२.७३% ले वृद्धि गरेर ३३ करोड १४ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । 
बैंकको खुद ब्याज आम्दानी ५९.९३% ले बढेर ८२ करोड १८ लाख ११ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ६३.८९% ले बढोत्तरी गरेर ४७ करोड ६९ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको  निक्षेप संकलन ७५ अर्ब ७९ करोड २४ लाख ७५ हजार रुपैयाँ गरेर ६६ अर्ब ५९ करोड ३४ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।बैंकको जगेडा कोषमा ३ अर्ब ७३ करोड १ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा १.१२% रहेको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी