Skip to content
LAXMI SUNRISE BANK

स्वरोजगार लघुवित्तको ११ हजार १२९.०१ कित्ता सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अर्थ सरोकार

अक्सन नोटिस 
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आज (कार्तिक २७ गते, मंगलबार) 
कित्ता : ११ हजार १२९.०१ कित्ता (सर्वसाधारण समूह)
भर्न पाइने अन्तिम मिति : मंसिर ४ गते

फारम लिन र बुझाउन पाइने स्थान 

एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
 एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट

अन्य विवरण : 

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत साउनमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गरि लिलामी भर्नुपर्ने ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK