×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाष्ट रिमाइन्डर : महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

Artha Sarokar

२७ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०% (३ लाख कित्ता)
सुरक्षित गर्ने अन्तिम दिन : आज  (कात्तिक २७ गते, मंगलबार)
विवरण : 
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले ५०% हकप्रद निष्कासन गर्न कात्तिक २८ गतेंदेखि बुक क्लोज गर्ने भएको छ । उक्त हकप्रद भर्नको लागि बुक क्लोज हुने १ दिन अघिसम्म सेयरधनी बनिसक्नुपर्नेछ  ।
महुलीलाई ५०% हकप्रद निष्कासन गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिइ सकेको छ । संस्थालेले मंसिर ११ गतेदेखि २ः१ अनुपातमा ३ लाख कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । यस हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी :  ६ करोड रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी :  ९ करोड रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी