×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेली लघुवित्तले दिने भयो १६.११% बोनस, कर तिर्न ०.८४% नगद लाभांश पनि पाउने भए लगानीकर्ताले !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागबेली लघुवित्तले दिने भयो १६.११% बोनस, कर तिर्न ०.८४% नगद लाभांश पनि पाउने भए लगानीकर्ताले !

Artha Sarokar

२६ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले १६.११% बोनस सेयर दिने भएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १६.११% बोनस र कर तिर्न ०.८४% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनसमा र १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
यो प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ ।  बोनस वितरण पछि चुक्ता पुँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी