×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : स्वदेशी लघुवित्तको १००% हकप्रद भर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाष्ट रिमाइन्डर : स्वदेशी लघुवित्तको १००% हकप्रद भर्ने आज अन्तिम मौका

Artha Sarokar

२६ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%  (११ लाख ५० हजार कित्ता)
अन्तिम दिन : आज (कार्तिक २६ गते, सोमबार)

विवरण : 

असोज २३ गतेदेखि १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याईएको ।

१०० रुपैयाँ अंकित मूल्यको हकप्रद  भदौ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 

आवेदन दिन सकिने साखाहरु :

एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौं
स्वदेशी लघुवित्तको सम्पूर्ण शाखा ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल 

चुक्ता पूँजी : ११ करोड ५० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २३ करोड रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी