Skip to content

सिभिल लघुवित्तले गर्यो ७.५% लाभांश दिने घोषणा

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले ७.५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४% बोनस सेयर र ३.५% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्