Skip to content
LAXMI SUNRISE BANK

सिर्जना फाइनान्सले २४.५०% लाभांश बाड्दै, बोनस र नगद लाभांश कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिर्जना फाइनान्सले २४.५०% लाभांश दिने घोषणा गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १५% बोनस र ९.५०% नगद लाभांश दिने निर्णय गरेका छन् । 
यो प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ । फाइनान्स हाल पुँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ  रहेको छ । फाइनान्सले १५% बोनस वितरणपछि चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK