
अक्सन नोटिस :
कम्पनी : सहारा विकास बैंक
खुला भएको मिति : आज (कात्तिक १८ गते, आइतबार)
कित्ता : १० लाख ४४ हजार २५६ कित्ता (संस्थापक समूहको ९ लाख २८ हजार २४८.७० कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७.३० कित्ता सेयर )
भर्न पाइने अन्तिम मिति : मंसिर ५ गते
फारम लिन र बुझाउन पाइने स्थान :
नआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट ।
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने।
बैंकले गत असारमा २५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्