Skip to content

एभरेष्ट बैंकले गर्यो २०% नगद लाभांश दिने घोषणा

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

काठमाडौँ – एभरेष्ट बैंकले २०% नगद लाभांश दिने भएको छ । बैंकले बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २०% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले २० प्रतिशत नगद लाभांश दिने भएको छ । 
बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६९९ रुपैयाँ रहेको छ । यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्