Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकले १४% नगद लाभांश दिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा बैंकले नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १४% नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ ।  यो लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन भएपछि मात्र वितरण हुनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK