
काठमाडौं – मिसन डेभलपमेन्ट बैंकले ११% बोनस सेयर दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५७८५ नगद लाभांश दिने निर्णय गरेको हो ।
बोनस प्रयोजनमा ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ र नगद लाभांशमा ३० लाख ६ हजार ३५९ रुपैयाँ खर्च गर्नेछ । बैंक सञ्चालक समितिले गरेको यो निर्णयलाई भने राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । अनिमात्र सेयरधनीले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्