×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५% बोनस सेयरको मूल्य समायोजनपछि पोखरा फाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

५% बोनस सेयरको मूल्य समायोजनपछि पोखरा फाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

१२ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : पोखरा फाइनान्स
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १४९ रुपैयाँ ५२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १६९ रुपैयाँ ७६ पैसा
विशेष साधारण सभा : कात्तिक २० गते
विवरण :
पोखरा फाइनान्सको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १४९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १६९ रुपैयाँ ७६ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र  ३.६८४% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने । 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । 
विशेष साधारण सभा हुने स्थान र समय :
दरबारथोक ब्यांकेट, बाँस्तोलाथर पोखरामा बिहान ९ बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी