
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा ६६ लाख ४२ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी ४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा १ करोड ४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ करोड १९ लाख रुपैयाँ छ । यता संस्थाले गत आर्थिक बर्षसम्ममा ७२ करोड २५ लाख सापटी लिएको छ भने कर्जा प्रवाह १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ गरेको छ। यता संस्थाको खराब कर्जा ०.६५ रहेको छ ।
हेरौं इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्