
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा २ करोड ६४ लाख ७२ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी ५ करोड ३४ लाख ५२ हजार रुपैयाँ रुपैयाँ रहेको छ ।
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा ४ करोड १५ लाख ९९ हजार रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ छ । निक्षेप संकलन ८४ करोड २१ लख ३३ हजार रुपैयाँ पुगेको छ भने नेसनलले २ अर्ब ६३ करोड ५७ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यता संस्थाको खराब कर्जा १.२६% रहेको छ भने प्रतिसेयर आम्दानी ७० रुपैयाँ ३८ पैसा कायम रहेको छ ।
हेरौं नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्