×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सको साधारण सभा आज, २२% बोनस पारित गरिदैं

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जानकी फाइनान्सको साधारण सभा आज, २२% बोनस पारित गरिदैं

२९ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : जानकी फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : आज  (सोमबार, असोज २९ गते)
विवरण : 
जानकी फाइनान्सको साधारण सभा सोमबार हुने भएको छ । सभाका लागि कम्पनीले असोज १६ गतेदेखि बुक क्लोज गरिसकेको छ ।  
पेस गर्ने प्रस्तावहरु :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने ।
 नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
चालु आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
होटल रामा प्रालि, जनकपुरधाममा बिहान ९ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  १९ करोड ९ लाख ६० हजार
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ १९ पैसा
प्रतिसेयर नेटवर्थ : १६९ रुपैयाँ ५३ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी