Skip to content

गरिमा विकास बैंकको १३.७५% लाभांश पारित

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गरिमा विकास बैंकले १३.७५% लाभांश दिने भएको छ । बैंकको शुक्रबार भएको १२ औँ वार्षिक साधारणसभामा १०% बोनस सेयर र ३.७५ % नगद लाभांश दिने प्रस्ताव पारित गरिएको छ । 
बैंकले १०% ले हुन आउने २५ करोड ३४ लाख ८७ हजार ९९९.७१ रुपैयाँ बोनस र ३.७५५ %ले हुन आउने ९ करोड ५० लाख ५७ हजार ९९९.८९ रुपैयाँ नगद लाभांशमा पारित गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्