
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल स्वाभिमानको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्