×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

०.४० अंकले बढ्यो बजार, कारोबार २२ करोड माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

०.४० अंकले बढ्यो बजार, कारोबार २२ करोड माथि

Artha Sarokar

२४ आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको चौथौ दिन सोमबार बजार बढेको छ । शुक्रबारको तुलनामा बजार ०.४० अंकले घटेर १२१८.३३  विन्दुमा आइपुगेको छ । कुल २२ करोड ६५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: एमबिएल र सीएचसीएकले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी