
कम्पनी : कुमारी बैंक
खुला भएको मिति : आज (असोज २२, सोमबार)
कित्ता : ३३ हजार ६२५ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : ३५ दिन भित्र
विवरण
कुमारी बैंकका एक जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक तारा राणाले आफ्नो नाममा रहेको ३३ हजार ६२५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यसमा कुमारीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
फारम लिन र बुझाउन पाइने स्थान
कुमारीको कानुन तथा सेयर शाखा नक्साल काठमाडौंमा ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ अर्ब १६ करोड रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ अर्ब १४ लाख ९३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९८ पैसा
प्रतिसेयर नेटवर्थ : १४४ रुपैयाँ १५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्