Skip to content
LAXMI SUNRISE BANK

पूर्णिमा विकास बैंकले ११.३७% लाभांश दिँदै, बोनस सेयर र नगद लाभांश कति-कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पूर्णिमा विकास बैंकले ११.३७% लाभांश दिने भएको छ । बैंकले शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को खुद नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% बोनस सेयर र ६.३७% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK