×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तले २६.३२% नगद लाभांश दिँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी लघुवित्तले २६.३२% नगद लाभांश दिँदै

Artha Sarokar

२१ आश्विन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २६.३२% नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।
यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । बैंकको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी