
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट विद्यमान चुक्ता पुँजीको १.२३% बोनस सेयर र ८.७७% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ९८ लाख ५० हजार बोनसमा र ७ करोड १ लाख ६५ हजार नगद लाभांश वितरण गर्ने भएको छ ।
यो निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई प्रदान गरिनेछ । हाल यस फाइनान्सको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्