
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : भार्गव विकास बैंक
मूल्य समायोजन सेयर : ५.५६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १४८ रुपैयाँ ७४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १९४ रुपैयाँ ८७ पैसा
विशेष साधारण सभा : असोज २७ गते
विवरण :
भार्गव विकास बैंकको ५.५६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १४८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १९४ रुपैयाँ ८७ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४० करोड ८४ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९६ लाख २५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ५२ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्