
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आरएसडीसी लघुवित्तले १०% लाभांश दिने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५% बोनस सेयर र ५% नै नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले बोनसमा २ करोड ८७ लाख ९६ हजार र बोनसमा लाग्ने कर प्रयोजनार्थ समेत गरि नगद लाभांशमा २ करोड ८७ लाख ९६ हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
यो प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पारित भएपछि सेयरधनीलै प्रदान गर्ने जानकारी दिएको । हाल चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्