Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्तले दिने भयो २०% बोनस र २२.११% नगद लाभांश

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४२.११% लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २०% बोनस सेयर र २२.११% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK