
अक्सन नोटिस
कम्पनी : सिद्धार्थ इन्सुरेन्स कम्पनी
खुला भएको मिति : असोज १९ गते
कित्ता : ३७ हजार २१६.५० कित्ता (संंस्थापक समूहको ७९९.६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६.९० कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : असोज २६ गते
फारम लिन र बुझाउन पाइने स्थान
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि ।
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत असारमा १०ः३.५ अनुपात हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १४ लाख २१ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २७ करोड ५३ लाख ६५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ४२ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : २२१ रुपैयाँ ४५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्