Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : गरिमाको १३.७५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार

लाष्ट रिमाइन्डर : 
कम्पनी : गरिमा विकास बैंक
सुरक्षित गर्ने लाभांश : १३.७५% (१०% बोनस र ३.७५% नगद)
बुक क्लोज : शुक्रबार (असोज १२ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ११ गते, बिहिबार 
विशेष साधारण सभा : असोज २६ गते 

विवरण :

गरिमा विकास बैंकको १३.७५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको बुक क्लोज  शुक्रबार (असोज १२ गते) हुने भएको छ । 

साधारण सभाका प्रस्ताव :

 १०% बोनस र ३.७५% नगद  लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने,
मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।

विशेष साधारण सभा हुने स्थान र समय :

होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ५३ करोड ४८ लाख ८० हजार
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४३ करोड ७८ लाख ६७ हजार
प्रतिसेयर आम्दानी : १७ रुपैयाँ २७ पैसा 
प्रतिसेयर नेटवर्थ : १२८ रुपैयाँ ६९ पैसा ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK