
रिमाइन्डर :
कम्पनी : मेरो माइक्रोफाइनान्स लिमिटेड
लाभांश : २६.३२% (१५% बोनस र ११.३२% नगद)
बुक क्लोज : असोज १७ देखि कात्तिक ९ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज १६ गते
विवरण :
मेरो माइक्रोफाइनान्सको २६.३२% लाभांश प्रदान गर्ने भएको छ । कम्पनीले १५% बोनस र ११.३२% नगद लाभांश पारित गर्न असोज १७ देखि कात्तिक ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छ । कम्पनीको सोहि सभामा १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ । उक्त हकप्रद १५% बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट जारी गर्न लागेको हो ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्