
रिमाइन्डर
कम्पनी : ओरियन्टल होटलको
लाभांश दिने : २६.३२% (१५% बोनस सेयर र ११.३२% नगद लाभांश)
बुक क्लोज : असोज १९ गतेदेखि कात्तिक १२ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज १८ गते
विशेष साधारणसभा : कात्तिक १२ गते
विवरण :
ओरियन्टल होटलको २६.३२% लाभांश दिने भएको छ । होटलले १५% बोनस सेयर र ११.३२% नगद लाभांश दिने निर्णय गरेको छ । होटलले लाभांश प्रस्तव पारित गर्नको लागि कात्तिक १२ गते साधारणसभा बस्ने भएको छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र ११.३२% नगद लाभांश दिने ।
विशेष साधारण सभा हुने स्थान
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल ललितपुरमा ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ
बोनस सेयर पछिको पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्