×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्श लघुवित्तको २ लाख ४० हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्पर्श लघुवित्तको २ लाख ४० हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

Artha Sarokar

७ आश्विन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । स्पर्श लघुवित्त वित्तीय संस्थाले २ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३०% आइपीओ आफ्ना कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 
यो आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । स्पर्शको जारी पुँजी ८ करोड रुपैयाँ रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी