
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : रिडी हाइड्रोपावर कम्पनी
मूल्य समायोजन सेयर : ६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११४ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १७४ रुपैयाँ ४१ पैसा
विशेष साधारण सभा : असोज २० गते
विवरण :
रिडी हाइड्रोपावर कम्पनीको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १७४ रुपैयाँ ४१ पैसा छ । सभाको लागि आइतबार (असोज ७ गते)देखि बुक क्लोज गरेको हो।
साधारण सभाका प्रस्ताव :
६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने,
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने,
बुटवलमा सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव ।
विशेष साधारण सभा हुने स्थान र समय :
इन्द्रेणी ब्यांकेट, नयाँ वानेश्वरमा बिहान ११ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्