×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको असोज २६ मा एजीएम हुँदै, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा विकास बैंकको असोज २६ मा एजीएम हुँदै, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

Artha Sarokar

५ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : गरिमा विकास बैंकको साधारण सभा
हुने मिति : असोज २६ गते



विवरण : 

गरिमा विकास बैंकको साधारण सभा असोज २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १२ देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :


 १०% बोनस सेयर र ३.७५% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुने ।
अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिंदैछ ।

एजिएम हुने स्थान र समय :


होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १७ रुपैयाँ २७ पैसा
प्रतिसेयर नेटवर्थ : १२८ रुपैयाँ ६९ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी