लाष्ट रिमाइन्डर :
कम्पनी : रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने
बुक क्लोज : असोज ७ गते, आइतबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ४ गते, शुक्रबार)
विशेष साधारण सभा : असोज २० गते
विवरण :
रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज ७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने,
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने
बुटवलमा सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव ।
विशेष साधारण सभा हुने स्थान र समय :
इन्द्रेणी ब्यांकेट, नयाँ वानेश्वरमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :१४ लाख ७ हजार ४१५ रुपैयाँ
प्रतिसेयर आम्दानी : ७ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : १०७ रुपैयाँ ।