×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल क्लियरिङ हाउसले २०% बोनस र २०% नगद लाभांश दिँदै, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल क्लियरिङ हाउसले २०% बोनस र २०% नगद लाभांश दिँदै, कहिले हुँदैछ एजिएम ?

Artha Sarokar

४ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : नेपाल क्लियरिङ हाउसको साधारण सभा
हुने मिति : असोज २६ गते
विवरण : 
नेपाल क्लियरिङ हाउसको साधारण सभा असोज २६ गते हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र २०% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षकको रुपमा जोशी एण्ड भण्डारीलाई नियुक्ति गर्ने प्रस्ताव पनि पेस गर्दै 
एजिएम हुने स्थान र समय :
याक एण्ड यति होटल, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी