×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ क्यापिटलको असोज २५ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ क्यापिटलको असोज २५ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

Artha Sarokar

२ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : सिद्धार्थ क्यापिटलको साधारण सभा
हुने मिति : असोज २५  गते
विवरण : 
सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २५ गते हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
३०% नगद लाभांश दिने ।
आव २०७४/७५ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गर्ने ।
साथै लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी