×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समिट माइक्रोफाइनान्सले २३.५३% बोनस दिँदै, कर तिर्न १.२४% नगद पनि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समिट माइक्रोफाइनान्सले २३.५३% बोनस दिँदै, कर तिर्न १.२४% नगद पनि

Artha Sarokar

१ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समिट माइक्रोफाइनान्सले २४.७७% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीको २३.५३% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.२४% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । माइक्रोफाइनान्सको चुक्ता पुँजी १७ करोड रुपैयाँ रहेको छ भने बोनसपछि चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी