Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको एजीएम सुरु, के–के छन् एजेन्डा ?

अर्थ सरोकार

एजिएम नोटिस
इभेन्ट : लुम्बिनी विकास बैंकको साधारण सभा
हुने मिति : आज (भद्रो ३१, आइतबार)
विवरण : 
लुम्बिनी विकास बैंकको आर्थिक वर्ष २०७३–७४ को साधारण सभा आज हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
बैंक तथा वित्तीय संस्थालाई एक्वायर वा मर्ज गर्ने प्रस्ताव आएको त्यसको जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव ।
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन छलफल गर्ने।
भिबोर क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने।
आर्थिक वर्ष ७४–७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने।
एजिएम हुने स्थान र समय :
अमृत भोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ४० करोड १७ लाख ३० हजार रुपैयाँ
प्रतिसेयर आम्दानी :  प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४८ पैसा।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK