Skip to content

८.१० अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.१० अंकले घटेर १२१०.८८ विन्दुमा आइपुगेको छ । कुल २७  करोड ७४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचएतिएचपीओले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्