×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सले १०% बोनस र ११.०५% नगद लाभांश दिँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समता माइक्रोफाइनान्सले १०% बोनस र ११.०५% नगद लाभांश दिँदै

Artha Sarokar

२५ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०५% लाभांश दिने भएको छ । संस्थाको आइतबाार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी