×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल

PRIME CA

चौतारी लघुवित्तले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल

२२ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चौतारी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँमा ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । संस्थाले उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री गर्न अनुमति पाएको हो ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । गत आर्थिक वर्षमा संस्थाले १ करोड २ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: