Skip to content

कन्काई विकास बैंकले ३% बोनस र ६.५०% नगद लाभांश दिँदै

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कन्काई विकास बैंकले ९.५% लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैंठकमा हाल कायम चुक्ता पुँजी ५० करोड रुपैयाँबाट ३% बोनस र ६.५०% नगद लाभांश दिन निर्णय गरेको छ । बैंकले बोनसमा १ करोड ५० लाख रुपैयाँ र नगद लाभांशमा ३ करोड २५ लाख रुपैयाँ खर्च गर्नेछ ।
यस प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्कीकृति दिएपछि मात्र वितरण प्रकृया अघि बढ्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्